Sonet Microsystems

Schools को लागि LMS

Schools को लागि LMS — शिक्षकहरूको समय बचत गर्न बनाइएको

दुई मिनेटभन्दा कममा worksheet assign गर्नुहोस्, फोन कल बिना अभिभावकहरूलाई जानकारी दिनुहोस्, र दोहोरो डाटा इन्ट्री हटाउनुहोस् — कक्षा र section को डाटा सीधा eSSMS बाट आउँछ।

यसमा के-के समावेश छ

FAQs

पर्दैन — eSSMS सँग प्रयोग गर्दा कक्षा, section र विद्यार्थीको डाटा सीधा ERP बाटै लिइन्छ।

आफ्नै डाटामा हेर्नुहोस्

हाम्रो टोलीसँग व्यक्तिगत walkthrough book गर्नुहोस्।